विश्व हिन्दी दिवसमा कविता बाचन
कमल साह, जनकपुरधाम
जनकपुरधाम, पुस २७ गते । विश्व हिन्दी दिवसको अवसरमा यहाँका हिन्दी साहित्य प्रतिष्ठानले कविता वाचन कार्यक्रम आयोजना गरेको छ ।
हिन्दी साहित्य प्रतिष्ठानका अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ट पत्रकार राजेश्वर नेपाली को अध्यक्षतामा र वरिष्ट अधिवक्ता युगल किशोर लाल को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा श्रष्टाहरुले पति पत्नी, पुत्र,पुत्रबधु लगायतका तार्किक कविताहरु वाचन गर्नुभएका छन ।
प्रमुख अतिथी वरिष्ट अधिवक्ता युगलकिशोर लाल ले राम र रावण बीच भएको युद्ध बारेमा तार्किक कविता वाचन गर्नुभएको छ । उहाँ कवितामा भन्नुभयो, ‘राम चलाएको वाणबाट रावणको हजारों शिर(टाउको) काटियो । तर, १० वटाको मात्र संस्कार भएको बताउँदै अरु शिर त्यसै ब्रह्माण्डमा घुमीरहेको थप्नुभयो । उहाँले त्यो शिरहरु पनि कंधा खोजी रहेको बताउँदै त्यस्ता कन्धाहरुबाट सचेत हुनु आवश्यकता रहेको कवितामा बताउनुभयो ।
सो कार्यक्रममा रामस्वार्थ ठाकुर गान्धी, रामहृदय प्रसाद, पूmलेन्द्र लाल कर्ण, जनकनन्दी शरण,चन्द्रशेखर राय,विजय लगायतका श्रेष्टाहरुले कविता वाचन गर्नुभयो।
सो कार्यक्रमको अध्यक्षता गर्दै वरिष्ट पत्रकार राजेश्वर नेपालीले भारतका महान कवि डा.सम्पूर्णानन्द पुन्य तिथी र शहीद सत्यनाराण पाठक लाई सम्झनु भएको छ ।
२०४५ साल पुस २६ गते सत्यनाराण पाठलाई तत्कालिन प्रमुख जिल्ला अधिकारी ले गोली ठोकेको थियो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
4 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
