+977 9854027065 | akulpdsah@gmail.com

एनआरएनए को युवा संयोजक अब्दुल बासिद

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

951 Views

कमल साह
जनकपुरधाम, चैत्र १७ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० महाधिवेशनबाट युवा संयोजकमा अब्दुल बासिद सर्बसमतिबाट निर्वाचित भएका छन ।
खाडी देशको दोहामा बेलाको गु्रप संचालन गर्दै आउनु भएको अब्दुल बासिद युवा संयोजकमा निर्वाचित भएपछि सम्पूर्ण साथीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० महाधिवेशन मार्च २६ र २७ अर्थात चैत्र १२ र १३ गते सम्पन्न भएको छ ।
उहाँले आगामी दिनमा संसारभरिका गैर आवासीय नेपाली साथीहरुको साथ, सहयोग,सहकार्य र सुझावका आधारमा अगाडी बढ्ने प्रण समेत गर्नु भएको छ ।
साथै गैर आवासीय संघमा निर्वाचित हुनुभएको कार्यसमितिलाई समेत हार्दिक बधाई ज्ञापन उहाँले गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

18 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

29 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले