+977 9854027065 | akulpdsah@gmail.com

दुई लाख मुल्य बराबरको १५ वटा राग्ङा पाडा शास्त्र प्रहरी द्धारा जफ्त

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1493 Views

रश्मि पटेल, रौतहट
रौतहट, पुस २८ गते । रौतहटको मन्सरीनाका हुँदै नेपाल भित्रिदै गरेको दुई लाख मुल्य बराबरको १५ वटा राग्ङा पाडा शास्त्र प्रहरीले जफ्त गरेको छ ।
शास्त्र प्रहरी दुई नम्बर प्रदेश बाहिनीको खटिएको गस्ती टोलीले मंगलवार बिहान ६ बजे ईस्नाथ नगरपालिकाको मन्सरी बाट १५ वटा चोरी निकासी भइरहेको पाडा भैसीलाई जफत गरि भन्सार चलान गरेको शास्त्र प्रहरीका प्रहरी निरीक्षक पंकज सिंहले बताउनु भएको छ ।
भारतीय बजारबाट पाडा भैंसी खरिद गरि राती ११ बजे र बिहान ४ बाजेको समयमा दिन्हु दुई सयको हाराहारीमा चोरीपैठारीको रूपमा पाडा भैंसी तस्करी फस्टाएको स्थानीय ईस्नाथ नगरपालिका वार्ड ३ मोतिपुर निवासी शेख ईमताजले प्रहरी निरीक्षक पंकज सिंहलाई मासिक रूपमा मोटो रकम दिने गरेको स्रोत बाट खुलेको छ ।
बाहिनीको टोलिले तस्करीको पाडापाडी समातेपछि सिमानाकामा खटिएका शास्त्र प्रहरीको कार्यशैली माथी नै प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

9 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

11 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले