+977 9854027065 | akulpdsah@gmail.com

हंसपुर नगरपालिकाका मेयर मंडलले दिए राजिनामा, आँउदो चुनाब पनि जितने नै दाबी

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1078 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, बैशाख १० गते । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिनका लागि शुक्रबार हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले राजीनामा दिनु भएको छ ।
हंसपुर नगरपालिका का विभिन्न वडामा पुनः जनप्रतिनिधिको उमेदवार बन्नका लागि लोसपाका सम्पुर्ण वडाध्यक्ष राजीनामा दिनुभएको छ ।
जनप्रतिनिधिहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत सुर्य प्रसाद दाहाल समक्ष पदबाट राजीनामा दिएका छन् ।
सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिताको व्यवस्थालाई सदर गरेपछि जनप्रतिनिधिहरु धमाधम राजीनामामा जुटेका हुन् ।
नगर प्रमुख मंडल लगायत वडाध्यक्षहरू नगरपालिकाको कार्यालय पुगेर प्रमुख प्रशासकीय अधिकृत दाहाललाइ राजीनामा बुझाएका छौं ।’
नगर प्रमुख मडलले अबको दिनमा चुनाब जितेर आए पछि बिगतका बाँकी रहेका काम पुरा गर्नै वाचाका सँग लोकतान्त्रिक समाजबादी पार्टीबाट नै चुनाब लडने पक्का रहेको बताउनु भएको छ ।
देशमा रहेका संबैधानिक ब्यबस्थालाइ व्यबस्थित गर्दै आँउदो चुनाबमा हामीले बाँकी रहेका सम्पुर्ण काम र कानुन ब्यबस्थापन गर्न दाबी गर्नु भयो ।
बैशाख ११ गते देखि लागु हुने गरि राजिनामा दिएको पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

18 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

29 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले