+977 9854027065 | akulpdsah@gmail.com

प्रमेश्वर साह वडा अध्यक्ष पदमा जित पक्का

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1068 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, बैशाख १९ गते । नेपाली कांग्रेसबाट प्रमेश्वर साहले नेपाली काग्रेस पार्टीबाट वार्ड नं. ९ वर्डा अध्यक्षमा टिकट पाएको छ ।
२०७९ बैशाख ३० गते हुन लागेको स्थानिय निर्वाचनमा जनकपुरधाम उप–महानगरपालिका वडा नं. ९ बाट समाजसेवी र बिभिन्न संघ संस्थामा नाम कमाएका व्यक्ती, जनतामा लोकप्रियता विकाश प्रेमि र स्वक्ष छवि रहनुभएको छ ।
बिगतमा मा वहाँ नेपाली कांग्रेसबाट प्रमेश्वर साहले नेपाली काग्रेस पार्टीबाट वार्ड नं. ९ वर्डा अध्यक्षमा रहनु भएको थियो । वहाँ ले गरेको काममा वडाबासीहरुमा समाजसेवाले समग्र वार्ड नं. ९ का वडा बासीमा प्रमेश्वर साहनै मन मस्तिष्कमा बसेको हो ।


जनताको भनाई अनुसार यसपल्ट पनि पुनः साहलाई नै वडा अध्यक्ष बनाउने र बढी भन्दा बढी मतले बिजय बनाउने तयारीमा जुटेका छन् ।
साहले भनुभएको छ कि यस वार्ड लाई नमुनाको रुपमा बिकास गर्नेछु र यस वडामा रहेको बाकी कामहरु रहेको छ ति कामलाई पुरागर्ने छु ।
साहले भन्नस भएको छ कि म सदैव जनतालाई सेवा गर्ने र वहाँहरुको दुःख सुखमा हरसमंभव साथ दिएको छु र सदैव दिने छु ।
यदी जनताले चाहेभने मलाई अत्याधीक मतले विजय गराएभने यस वडामा रहेको वाकी कामहरु वाडाको लागी योजना बनाएर टोल टोलको सडक, नाला, रोड बत्ती , सरसफाई र घर–घरका समस्याहरु समाधान गर्ने प्रयास गर्ने छु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

9 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

22 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

24 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

2 महीना पहिले