मटिहानी नपाको मेयर पदका लागि पत्रकारद्वय हरी मण्डल र कमलेश मण्डलको उम्मेदवारी
कमल साह
जनकपुरधाम,वैशाख २० गते । महोत्तरी जिल्लाको मटिहानी नगर पालिकाका मेयर पद सम्हाल्न दुई पत्रकारले उम्मेदवारी दिएका छन ।
मटिहानी नगरपालिकाको निवर्तमान मेयर हरिप्रसाद मण्डल र कमलेश मण्डल दुई दलबाट मेयर पदको लागि उम्मेदवारी दिनु भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोपाल)बाट हरिप्रसाद मण्डल र नेकपा माओवादी केन्द्रबाट कमलेश मण्डलले मेयर पदको लागि उम्मेदवारी गराउनु भएको छ ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको तीन कार्यकालसम्म निर्बिरोध अध्यक्ष हरि प्रसाद मण्डल रहिसक्नु भएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ महोत्तरीको वर्तमान अध्यक्ष कमलेश मण्डल रहेका छन । उनि स्थानीयतहको निर्वाचनमा भाग लिनको लागि अध्यक्ष पदबाट हालै राजिनामा गर्नुभएको छ ।
भनिन्छ, राणादेखि पञ्चायतकालहुँदै बहुदलीय प्रजातन्त्र व्यवस्थासम्म र प्रजातन्त्रदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको व्यवस्थामा यस प्रकारको राजनीति मटिहानीमा हुँदै आएको छ । हरी मण्डलले आफ्नो कार्यकालमा सड़क सञ्जाल,नाला, धार्मिक क्षेत्रको जिर्णोध्दारलगायतको काम गर्नुभएको छ ।
के काज होए, नवनिर्माण होए, युवा खेलकुदक्षेत्रके विकासके बात होए, सभक्षेत्रमे उदाहरणीय काज मटिहानीमे कएलगेल छै ।
मटिहानीमे प्रवेश करएबाला प्रतेक प्रमुखस्थान पर भव्य, देखनहुत प्रवेशद्वारके निर्माण कएलगेल छै । खेलकूद हेतु रङ्गशालाके निर्माण कएल गेल छै । बाहरी आगन्तुकसभके विशेष रुपस’ ठहराव लेल अतिथिगृह बनाओल गेल छै ।
त्रेतायुगीन सभ्यता संस्कृति बोकने लक्ष्मीनायारण मठकेँ ओकर आगुके लक्ष्मीसागर सरोवरके चौबगली पक्कीघाट, चमचमाइत बिधुतीय व्यवस्था, रेलिङ्गस’ सजाक आकर्षक एवं सुन्दर पर्यटकीय स्थल बनाओल गेल छै ।
मटिहानी बजार पर घण्टाघर बनाबके काज भेल छै ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
19 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
23 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
