मैथिली कला क्षेत्रका हास्य सम्राट बि.एन. पटेलको नया भिडियो मार्फत प्रस्तुत
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, माघ ३ गते । मैथिली कला क्षेत्रका हास्य सम्राट बि.एन. पटेल आफ्नो दर्शक स्रोताहरुका लागि समय–समयमा समाजमा घटिरहेको विभिन्न घटनाहरुलाई नाटक अथवा भिडियो मार्फत प्रस्तुत गर्दे आइरहेको छ ।
यसपाली पनि केही अलग किसिमको प्रस्तुतिको साथ आएका छन् । मैथिली समाजमा वर्तमानमा बृद्ध र युवा बिचकोे सम्बन्धलाई जस्ताको त्यस्तै चित्रण गरेका छन् ।
यस सिनेमाको कथा, पटकथा, गीत र निर्देशन समेतको जिम्मा बि.एन. पटेल लिएका छन् । मिथिलाञ्चलको चर्चित गायक भागवत मण्डल, ललित कामत र ममता राजको स्वरमा सजेको सुमधुर गीतमा संगीत रोहित प्रमोदको रहेको छ ।
यस सिनेमामा कलाकार बि. एन. पटेल, रिना यादव, प्रदिप महतो, ज्योती झा, राजन पटेल, माही खान, बद्री राउत, कौशल्या ठाकुर, दुर्गा देवी, राजु सर्राफ, अजय यादव, सन्तोष लगायतका कलाकारहरुको अभिनय रहेका छन् ।
छायांकन गजन्द्र गज्जू, ड्रोन कैमरा राजु श्राफ र शिव थारूको रहेका छन् भने नृत्य निर्देशक निरज चौधरीको रहेको छ । त्यस्तै प्रोडक्सन मैनेजर भागचरण यादव रहेका छन् ।
सिनेमा ‘बृद्धा पेंशन’ केही ठाउँमा च्यारिटीको रुपमा प्रदर्शन भएपनि केही दिनपछि हलमा पनि रिलिज गर्ने कुरा निर्देशक पटेलले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
6 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
26 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
