क्षिरेश्वर नगरपालिकाले नागरिकता सिफारिश निःशुल्क गर्ने

कमल साह
जनकपुरधाम,जेष्ठ २९ गते । धनुषाका क्षिरेश्वर नगरपालिकाले नागरिकता सिफारिश समेत आठ वटा कार्य निःशुल्क गर्ने विहिवार निर्णय गरेको छ ।
क्षिरेश्वर नगरपालिकाका नगरप्रमुख सुखदेव यादव को अध्यक्षतामा बसेको बैठकले कोरोना महामारीको कारण भएको आर्थिक मन्दीबाट जोग्नको लागि नागरिकता सिफारिश,जन्म दर्ता,मृत्यु दर्ता,विवाह दर्ता,बसाई सराई,घरबाटो,चारकिला प्रमाणित संगै अस्पतालसम्म पु¥याउनको लागि एम्बुलेन्स ( गर्भवति, जेष्ठनागरिक र अपांगको लागि) सेवा निःशुल्क गरिने उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
1 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
1 महीना पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
2 महीना पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
2 महीना पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
2 महीना पहिले
संवाददाता
संवाददाता

