नव निर्वाचित जन प्रतिनिधिलाई वड़ा अध्यक्ष मिश्रा द्वारा सम्मान
प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, जेष्ठ २९ गते । शिवराज नगरपालिका वड़ा न १० लालपुरमा नव निर्वाचित जन प्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।शिवराज नगरपालिका वड़ा न १० की वड़ा अध्यक्ष मञ्जु मिश्राले आफनै कार्यालयमा सुद्धोधन गाउँपालिकाका नव निर्वाचित अध्यक्ष कमलेश शरण चौधरी , नव निर्वाचित जिल्ला समन्वय समितिका उपप्रमुख रमेश कुर्मी, लोसपा कपिलवस्तुका जिल्ला अध्यक्ष कैलाश अग्रहरि ,भगवानदास चौधरी,शिवराज नगर कार्यसमितिका अध्यक्ष रामनेवास मौर्य,शिवभगत ठाकुर लगायत प्रतिनिधिहरु लाई दोसल्ला फुलमाला र टीका लगाई स्वागत र सम्मान गरेकी हुन । लोसपाका लुम्बिनी प्रदेशका प्रदेश अध्यक्ष रविदत्त मिश्राको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा नव निर्वाचित पदाधिकारीहरु लाई सफल कार्यकालको शुभकामना दिदै नगरको विकासका लागि समन्वय र साथ रहने समेत मिश्राले बताए ।
कार्यक्रममा सुद्दोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी , लोसपाका प्रदेश अध्यक्ष रवि दत्त मिश्रा , जिल्ला अध्यक्ष कैलाश अग्रहरि , शिव भक्त ठाकुर लगायत दरजनौको सहभागीता थियो ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
12 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
22 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
