+977 9854027065 | akulpdsah@gmail.com

धनुषा जिल्लामा बहुजन एकता पार्टी नेपालको प्रशिक्षणका कार्यक्रमहरु हुदै

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

868 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, श्रावण १७ गते । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. १३ रामपुर र रघुनाथपुरमा बहुजन एकता पार्टी नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।सोमवार दुखिया पासवानको अध्यक्षता तथा पार्टीका वरिष्ठ नेता तथा राष्टिूय संगठन प्रभारी राजाराम पासवानको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बहुजन एकता पार्टी नेपालले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष राम पुकार सदा, सह महासचिव दुर्गा बिक,महिला नेत्री प्रमिला सदा , बुधनी देवि राम, योगेन्द्र पासवान , शोभित पासवान लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए।

प्रशिक्षण कार्यक्रममा पार्टीको निति , सिद्धांत ,रणनीति बारे ,बहुजन बिचारधारा अधारित समता ,स्वतन्त्रता ,भाइचारा एवं बन्धुत्वको माध्यमले समाज जागृत गराइ बहुजन बन्चित समाजलाई शासक बनाउन हरेक टोल ,गाउँ ,बस्ती बस्तीमा बिचार प्रचार एवं संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई आह्वान समेत गरिएको बहुजन एकता पार्टी नेपालले जनाएको छ ।

बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता पासवानले जब सम्म बन्चित समाजको हक,अधिकार सुनिश्चित हुँदैन ,तव सम्म बहुजन एकता पार्टी नेपाल संपुर्ण लडाइको लागी तैयार रहेको बताए । पासवानले गरिब माथी हुने हत्या हिंसा तथा बलात्कारको प्रमुख कारण नश्लवादी चिन्तन एवं जातिवादी हावी राजनीतिक सत्ता रहेको भन्दै त्यसलाई सखाप पारेर बहुजन समाज बन्नु पर्ने धारणा व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

18 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

28 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले