मिसेज नेपालगन्जको पहीलो अडिसन बाट २१ जना छानिए
प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, भाद्र ३ गते । तिज नृत्य प्रतियोगिता संगै फेसन सो र मिसेज नेपालगञ्जको पहीलो अडिसन बाट २१ जना छनोट भएका छन् । मिसेज नेपालगञ्जको लागि भएको पहीलो अडिसन बाट २१ जना गृहणी महीला छनोट भएका हुन् । ६७ जना प्रतिस्पर्धि मध्ये बाट २१ जना महीला छनोट गरिएको आयोजक अवधि मिडिया ग्रुप प्रा लि द्धारा सञ्चालित जी नेपाल फोरके टेलिभिजनले जनाएको छ ।
मिसेज नेपालगञ्ज प्रतियोगिताको निर्णायकमा सुबिना अधिकारी ,गिता क्षेत्री वर्नवाल ,नृत्य निर्देशक भरत महतो , कृष्णा पोण्डे लगायत रहेका थिए । नृत्य बिधाको अडिसन भने भोली शनिबार ४ गते मेरो प्लानेटमा ११ बजे देखि हुने आयोजकले जनाएको छ । प्रतियोगिहरुले ३ मिनेटको गितमा आफ्नो प्रस्तुती राख्नुपर्ने टेलिभिजन प्रमुख आशिष गुप्ताले बताए ।
प्रतियोगिताको फाइलनमा नायिका करिश्मा मानन्धर , पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ सहभागि हुने र फाइनल यही ११ गते हुने आशिष गुप्ताले जानकारी दिए । प्रतियोगितामा नृत्य र फेसन संगै मिसेज नेपालगञ्ज बिधाका फस्ट रनरअपले ५१ हजार , सेकेन्ड रनरअपले ३१ हजार, थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
19 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
22 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
