मधेस प्रदेश कांग्रेसले आठ जिल्लामा ६४ जना प्रतिनिधि खटाएयो
कमल साह
जनकपुरधाम, भाद्र १० गते. । नेपाली कांग्रेस मधेस प्रदेश ले अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ८ वटै जिल्लामा प्रदेश प्रतिनिधि आजैबाट खटाएको छ।
कांग्रेसले आज भदौदेखि १० देखि २४ भदौसम्म हुने अभियानका लागि प्रदेश सदस्यहरूलाई प्रतिनिधिको रूपमा खटाएको हो।
माहामन्त्री वृहत् श्रेष्ठ अनुसार प्रदेश प्रतिनिधिलाई वस्तुस्थिति बुझ्नेदेखि बन्न बाँकी रहेका संगठन उमेदवारको मुल्यांकन र संरचना निर्माणसम्मको जिम्मेवारी तोकिएको छ।
‘प्रदेश हरूलाई १० भदौभित्र अनिवार्य जिल्ला पुग्न निर्देशन दिइएको छ, ’ प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी गराए , ‘प्रदेश प्रतिनिधि लाई वस्तुस्थिति बुझ्ने, बन्न बाँकी रहेका संगठन संरचना निर्माण र पार्टीका उम्मेदवारलाई विजयी बनाउने गरी अभियान सञ्चालनको जिम्मेवारी दिइएको छ।’
पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो ।
कांग्रेसले सूचना सचार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ता जलाई सर्लाही जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ।
कांग्रेसले खटाएको सूचीअनुसार रौतहटमा ससदिय बोर्ड सदस्य रामबाबु साह मा धर्मलाल लाल राय लाई खटाइएको छ भने
अन्य जिल्लामा रविन कोईराला धुर्व रिजाललाई जिम्मेवारी दिइएको छ।
कांग्रेस कार्यालय मुख्यसचिव सन्तु प्रसाद यादब अनुसार जिम्मेवारी दिइएका प्रतिनिधिको पत्र समेत पठाई सम्बन्धित प्रतिनिधिलाई बुझाई सक्यो ।
नेपाली कांग्रेस मधेस प्रदेश ले प्रतिनिधिहरुलाई निर्वाचनको केन्द्रियलाई केन्द्रित गरि स्थलगत रुपमा खटाएको प्रदेश सभापति कृष्ण प्रसाद यादब द्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
18 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
28 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
