प्रभारी राजाराम पासवान द्धारा बहुजन मुवमेन्टमा एकजुट हुन आग्रह
सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र ११ गते । बहुजन एकता पाट्रि नेपालको निरन्तर संगठन विस्तार अभियान कै कार्यक्रम अन्तर्गत आज (शनिवार) धनुषाको इनरबामा आयोजित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रमलाई प्रमुख अतिथी ुमेत रहनु भएका पाट्रीका राष्टिूय संगठन प्रभारी राजाराम पासवानले दलित बहुजन अन्य मनुवादी पार्टीहरुमा जति सुकै मेहनत गरे पनि शासक बन्न न सक्ने भन्दै त्यो मेहनत बहुजन मुवमेन्टमा गरे समाज राम्रो बन्ने निश्चित भएको भन्दै पासवानले सबैलाई बहुजन मुवमेन्टमा एकजुट हुन आग्रह गर्नु भयो ।
नेता प्रमिला सदाले तलबको लागि कुनै पार्टीको गुलाम नेता बन्नु भन्दा मजदुरी गरेर खानु उतम हो भन्दै पार्टीहरुको दया मायामा टिकेर कहिलेकाहीँ टिके सांसद बिधायक बनाएर बधुँवा मजदुर किन बन्नु भन्दै सदाले दलित अल्पसंख्यक नेताहरुलाई बहुजन एकता पार्टी नेपालमा जुडेर समाजको राजनीति गर्न अपिल गर्नु भयो । ज्ञान चन्द महराको अध्यक्ष मा २१ सदस्यीय सबैला नगरपालिका वडा नं.११मा वडा कमिटी गठन भयेको छ, उपाध्यक्ष रन्जु कुमारी महरा ,सचिब गिता देबि महरा, कोषाध्यक्ष चुन चुन देबि राम, सदस्य राम जुन महरा लगायत छ्नोट भएका छन ।
कमेन्ट गर्नुहोस्
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
11 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
2 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
2 महीना पहिले
संवाददाता
