प्रभारी राजाराम पासवान द्धारा बहुजन एकता पार्टीमा जोडिन आग्रह
सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र २१ गते । लालबन्दी नगरपािका ३ भैरबपुरमा बहुजन एकता पार्टीको प्रशिक्षण भेला तथा वडा कमिटी गठन भएको छ । श्याम पासवानको अध्यक्षता तथा पार्टीका वरिष्ठ नेता राष्टिूय संगठन प्रभारी राजाराम पासवानको प्रमुख आतिथ्यतामा भएको भेलाले श्याम पासवान कै अध्यक्षतामा ३१ सदस्यीय वाड कमिटी पनि गठन भएको छ ।
नव गठित समितिको उपाध्यक्ष शिलादेवि चौधरी, मन्जुदेवी चौधरी, सचिव सितारा राम, कोषाध्यक्ष लालबहादुर सार्की र सहसचिव काले चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रामएकवाल चौधरी, सोमिन्त्रा मल्लि, सुनिल विक, श्यामवती विक, धनमाया थापा लगायत रहेका छन् ।
भेलालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि राजाराम पासवानले बहुसंख्यक बहुजन समुदायको हक अधिकारको सुनिश्चित गर्ने पार्टी नै बहुजन एकता पार्टी भएकोले यसैमै जोडिन सबैलाई आव्हान गर्नु भयो । आगमी मंसिरमा हुने संघ र प्रदेश सभा निर्वाचनमा बढीभन्दा बढी सिट जितेर बहुजन समाजलाई हुकुमरान बनाउन आफुहरु लागेकाले सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
उहाले नव गठित कमिटिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनुका साथैे संगठनको हितमा काम गर्न निर्देशन समेत दिनु भयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
2 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
22 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
