+977 9854027065 | akulpdsah@gmail.com

अति बिपन्न परिवारले चिसोको बेला पाए न्यानो

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1594 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ ८ गते । बागमती सेवा समाज नेपालले अति बिपन्न परिवारलाई आज न्यानो बांडेको छ ।
अक्सफाम नेपालको सहयोगमा बागमती सेवा समाज नेपालले हरिवन नगरपालीका वडा नं.१,४,५,६,७,८ का अति बिपन्न १३५ परिवार लाई तथा ईश्वरपुर नगरपालीका वडा नं.८ का अति बिपन्न ४५ परिवारलाई ब्ल्यांङ्केट, जाडो याममा लाउने टोपी, पन्जा,म्याट लगायतका सामान हरु बितरण गरिएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले बताउनु भयो ।
चिसोले कठ्याङ्ग्रिएर बसेको बेला जाडो छल्न यि सामानहरु पाउदा अती बिपन्न परिवारहरु खुसी भएका छन् । बागमती सेवा समाज नेपालले यस अघि पनि यस्ता सामाग्रिहरु बितरण गर्दै आईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

24 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले