बहुजन एकता पार्टी नेपालले गर्यो सर्लाहीका कार्यकर्ताहरु संग छलफल
सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र २४ गते । बहुजन एकता पार्टी नेपालले सर्लाहीका कार्यकर्ताहरु संग छलफल गरेको छ ।
चुनाव लक्षित छलफल सर्लाहीको धुर्वा,इनर्वा,दास टोल रामनगर,सिसौट,मलघट्टा लगायतका कार्यकर्ताहरु संग गरिएको हो ।
बहुजन एकता पार्टी नेपालका कार्यकर्ताहरु संग अगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको बारेमा छलफल गरिएको छ । स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका तथा बहुजन एकता पार्टी नेपालको वडा कमिटीका सदस्य एवं पदाधिकारीहरु संग चुनावको तैयारी गर्न र संगठनलाई पुनर्जागृत गर्न निर्देशन दिने काम भैरहेको जिल्ला कोषाध्यक्ष चुल्हाइ दासले जानकारी दिनुभयो ।
पार्टीका जिल्ला सदस्य बैधनाथ रामका अनुसार “घर घरमा नेता,हर बुथमा बहुजन एकता“ नाराका साथ पार्टीका केन्द्रिय नेताहरु जनताको घरमा पुग्नै पर्ने अभियान पार्टीले संचालन गरेको हो ।
छलफलमा पार्टीका केन्द्रिय अध्यक्ष हरिनन्दन कुमार रंजन एवं वरिष्ठ नेता राजाराम पासवानको साथै बहुजन एकता पार्टी नेपालका स्थानीय पालिका प्रमुखहरुको यपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
3 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
13 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
26 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
28 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
