राजदेवी पुजा व्यावस्थित पार्न विभिन्न संयोजक चयन
कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र २९ गते । राममन्दिरमा आयोजित हुँदै आएको दुर्गा पुजालाई व्यवस्थित पार्न महावीर युवा कमिटी ले मुल पुजा संयोजकदेखि विभिन्न १६ संयोजक गठन गरेको छ ।
महाविर युवा कमिटीका अध्यक्ष वलराम साह को अध्यक्षतामा आयोजित ५४औं साधारण सभाबाट विभिन्न १७ वटा संयोजक चयन गरिएको जनाएको छ ।
भाद्र १८ गते आयोजित साधारण सभाले मुल पुजा संयोजकमा अजित शर्मा लाई चयन गरिएको छ । त्यस्तै ठेहा संयोजकमा विजय साह, सुरक्षा समिती संयोजकमा रवि शर्मा,भजन संध्या संयोजकमा रंजन जयसवाल,खोइच भराइ संयोजकमा बलराम साह,भव्य श्रृंगार संयोजकमा सुनिल साह, विज्ञापन एवं महाप्रसाद संयोजकमा दिपक गुप्ता र विजय जुलुस संयोजकमा शम्भु साह चयन भएका छन ।
त्यस्तै रावण बध कार्यक्रम संयोजकमा प्रदिप साह,नारियल एवं प्रसाद संयोजकमा आकाश राय,सर–सफाई संयोजकमा सुनिल राउत, मेला व्यवस्थापन संयोजकमा विजय साह, लाइन व्यवस्थापन संयोजकमा शशी साह,पार्क व्यवस्थापन संयोजकमा गणेश साह, पानी संयोजकमा संतोष शर्मा र खाना संयोजकमा संतोष साह चयन भएका छन ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
15 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
19 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
