+977 9854027065 | akulpdsah@gmail.com

हरिवन युवा क्लबद्धारा सम्मान तथा मैत्रिपुर्ण खेल सम्पन्न

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1786 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ १० गते । हरिवन युवा क्लबद्धारा आज (शनिबार) खेलकुद लगायत बिभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । हरिवनको ऐतिहासिक पुरानो क्लब हरिवन युवा क्लबले आज क्लबका पुराना अध्यक्ष लगायत आजिवन सदस्यहरुलाई सम्मान तथा राष्ट्रिय खेलाडीहरु विच मैत्रिपुर्ण खेल सम्पन्न गरिएको हो ।
क्लबका अध्यक्ष सुमन सिन्दालीको अध्यक्षता एवंम नगर उप प्रमुख रेणुका पौडेलको प्रमुख आतिथ्तामा हरिवन वडा नम्बर ११ स्थित सनराइज वोर्डिङ स्कुलको प्राङ्गणमा कार्यक्रम भएको हो ।
राष्ट्रिय टिमका खेलाडीहरु जुमानु राई, भोला सिलवाल, सुमन सुवेदी लगायतका टिम उप प्रमुख रेणुका पौडेलको कप्तानी र हरिवन युवा क्लबका कोच सुमन सिन्दालीको कप्तानीमा प्रतिष्पर्धा भएको थियो ।
जसमा राष्ट्रिय टिमले हरिवन युवा क्लबलाई ४ का विरुद्ध ५ गोल गदै मैत्रिपुर्ण खेल सम्पन्न गरेको हो । यस्तै क्लबका ५२ जना आजिवन सदस्यहरुलाई सम्मान पत्र र खादा ओढाइ सम्मान गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

24 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले