+977 9854027065 | akulpdsah@gmail.com

ने.क.पा.एकिकृत समाजवादीको उपदेश हजारौ कार्यकर्ता पार्टीमा प्रवेश

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

942 Views

भोला यादब, जनकपुरधाम
जनकपुरधाम, कार्तिक १५ गते । आज अन्यय पार्टीछाडी हजारौ कार्यकर्ता ने.क.पा. एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ क्ष्ेत्रीय कमिटि धनुषाद्धारा आयोजीत पार्टी प्रवेश कार्यक्रममा रामबिनोद यादब, बिरेन्द्र यादब, राजगिर, धर्मनार्थ यादब, नथुनि यादब लगायतका कार्यकर्ताहरु ने.क.पा.एकिकृत समाजवादीको देश प्रतिको योजनालाई मध्य नजरगर्दै हामी पार्टी प्रवेश गरेका छौ भनेर बताए ।


उक्त कार्यक्रममा ने.क.पा.एकिकृत समाजवादीको राष्ट्रिय अध्यक्ष माधब कुमार नेपाल तथा प्रतिनिधि सभा क्षेत्र नं. २ का उमेदवार रामचन्द्र झाको बिशेष उस्थिति रहेको थियो ।
देशलाई अग्रगती दिन समाजबादीमा भोट हाल्नुपर्ने कुरा क.माधव नेपालले बताएका हुन् । योग्यताको परिक्षा र बिकास निर्माणको कार्यक्रम हेरेर मात्र भोट दिनु भनि प्रतिनीधि सभा क्षेत्र नं. २ का उमेदवार रामचन्द्र झाले बताएका हुन् ।


बिभिन्न पार्टी प्रत्याग गरी हजारौ कार्यकर्तालाई राष्ट्रिय अध्यक्ष माधब कुमार नेपालले सम्ममान गर्दै कलम छापको लागि अहोरात्र कामगर्ने निर्देशन समेत दिएका हुन् । नेपालको अभिक्ति र पार्टी प्रवेशको निरन्तरता देखेर समाजवादीका कार्यकर्ताहरु मंसिर ४ गते हुने निर्वाचनका लागि उत्साहित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

5 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

25 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले