जनताले ममाथी विश्वास गर्नेछन् ः परमेश्वर साह
कमल साह
जनकपुरधाम, कार्तिक १६ । सत्ता गठबन्धनको तर्फबाट धनुषा ३(ख)को प्रदेशसभाका उम्मेदवार परमेश्वर साहले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । उनी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा मंगलबार घरदैलो गरेका हुन् ।
बलवाटोलमा प्रतिनिधिसभाका उम्मेदवार अनिलकुमार झासंगै घरदैलोमा पुगेका प्रदेशसभाका उम्मेदवार साहले सत्ता गठबन्धनको साझा उम्मेदवारहरुको पक्षमा मत हाल्न मतदाताहरुलाई आग्रह गरेका छन् । संघियता संस्थागत, कृषि,शिक्षा, स्वास्थ्य र युवा रोजगारीलाई मुख्य चुनावी एजेण्डा बनाएर उम्मेदवा। निर्वतमान प्रदेशसभा सदस्य साहले मतदाता आफूलाई विश्वास गर्ने दावी गरे ।
सत्ता गठबन्धनको पक्षका उम्मेदवारहरुप्रति जनताको सहानुभूति बढ्दै गईरहेको दावी गर्दै उनले आफुहरुको जीत सुनिश्चित रहेको बताए । प्रदेशसभा सदस्यका उम्मेदवार साहले आफूलाई जनताले फेरी अवसर दिए विकासको बाढी ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
5 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
25 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
