+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरका चौधरी पर्यटन सद्भावना दूतमा नियुक्त

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

814 Views

कमल साह
जनकपुरधाम, पुस १६ गते । मधेश प्रदेशका राजधानी जनकपुरधामका विजय कुमारी चौधरी अमेरिकाका लागि नेपालको तर्फबाट पर्यटन सद्भावना दूतमा नियुक्त भएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार अमेरिका स्थित क्यालिफोर्निया राज्यका लागि पर्यटन सद्भावना दूतमा चार बर्षका लागि उनलाई नियुक्त गरिएको छ ।
उनी चार बर्षदेखि क्यालिफोर्निया लाई कर्मक्षेत्र बनाई नेपाली कला, संस्कृति, पर्यटनको क्षेत्रमा नेपाल र नेपालीलाई विश्व सामु चिनाउनका लागि पर्यटन प्रवद्र्धनलाई संरक्षण गर्ने कार्यमा सक्रिय रहेका छन् ।
चौधरी एशोसिएशन अफ नेपाली तराईयन ईन अमेरिका (एएनटिए )को अन्तर्राष्ट्रिय उपाध्यक्ष, फ्रिमन्ट सागरमथा लायन्स क्लबको प्रेसीडेन्ट, एनआरएनएको सक्रिय अभियन्ता र पूर्व शिक्षक समेत रहेका छन् ।
यहाँको जानकी माविमा शिक्षण पेशामा रहेका चौधरी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

17 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

28 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले