सुर्योदय टेलीभीजनले बक्तृत्वकला प्रतियोगीता सुर्योदय स्पिच २०७९ गर्दै
सन्जु कर्ण, सर्लाही,
सर्लाही, पुस २९ गते । सुर्योदय टेलीभीजनले बक्तृत्वकला प्रतियोगीता सुर्योदय स्पिच गर्ने भएको छ ।
मधेश प्रदेस स्तरीय हुने प्रतियोगीतामा १५० जाना बिद्यार्थी सहभागी हुने छन् भने यो २५ श्रृंखलाको हुने टेलीभीजनका प्रबन्ध निर्देशक बिष्णु मैनाली उप्रेतीले बताउनु भयो ।
टेलीभीजनले सिता प्यालेश होटलमा एक कार्यक्रमको आयोजना गरी स्थानीय सरकारको कार्यक्षेत्र भित्रका सम्पुर्ण माध्यमिक तहका बिद्यालयहरुको सहभागीतामा कार्यक्रम निर्माण हुने सुर्योदय टेलीभीजनका अध्यक्ष मनोज उप्रेतीले बताउनु भयो ।
स्थानीय सरकारको कार्यक्षेत्र भित्रका ञकक्षा ८ देखी १२ सम्म बिद्यार्थीहरुको सहभागीता गराउँदै टेलिभिजन रियालीटी शो निर्माण सम्पन्न गरी सुर्योदय टेलीभीजन साथै टेलिभिजनको आधिकारीक युटुव च्यानल र फेसबुक पेजमार्फत एकै साथ प्रसारण गरिने टेलीभीजनका बरिष्ठ कार्यक्रम उत्पादक तथा निमार्ता केशव राजभण्डारीले बताउनु भयो ।
कार्यक्रममा बिभिन्न बिद्यालयका शिक्षक, बिभिन्न पालीकाका शिक्षा साखा प्रमुख हरुको उपस्थिती रहेको सुर्योदय टेलीभीजनका मधेश प्रदेस ब्युरो रविन घिमिरेले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
5 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
25 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
