+977 9854027065 | akulpdsah@gmail.com

बागमती सेवा समाज नेपालद्वारा कम्बल वितरण्

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1045 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ २५ गते । बागमती सेवा समाज नेपाल (द्यध्क्ल्) तथा वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगद्वारा पर्सा गाउँपालिकामा अतिजोखिममा रहेको परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ ।
२०० घरधुरीलाई पर्सा गाउँ पालिकाका अध्यक्ष धिरेन्द्र राय यादवबाट न्यानो कम्बल विरतरण भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सर्लाही तथा पर्सा गाउँ पालिकाको सहयोग तथा समन्वयमा भएको हो । पालिकाको अध्यक्ष यादवले सहयोगी संस्था बागमती सेवा समाज नेपाल तथा वल्र्ड भिजन इन्टरनेशनल नेपाललाइ धन्यवाद दिनुका साथै आउँदा दिनहरुमा पनि जोखिममा रहेका बालबालिका तथा घरपरिवारलाई सहयोग गरिदिनु हुनका लागि आग्रह गर्नु भएको छ ।
पर्सा–२, लाभान्वित दौलतीया देवी भन्नु हुन्छ, यो न्यानो कम्बल पाएर खुशी भएको छु, सहयोगी संस्था तथा सरकारलाई धेरै धन्यवाद छ ।
कम्बल वितरण कार्यक्रम प्रभावकारी रहेको छ । जसको केही छैन उसले पाएको छ र कम्बल आउने वर्षहरुमा पनि जाडोमा उपयोगी हुने कुरा पर्सा गाउँपालिकाका महिला तथा बालबालिका शाखाका फोकल पर्सन चन्दा यादव बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

5 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

25 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले