+977 9854027065 | akulpdsah@gmail.com

पेट्रोलियम डिलर्स एशोसिएसनको नयाँ कार्यसमिति विवादास्पद

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1118 Views

भोला यादब, जनकपुरधाम
जनकपुरधाम, माघ २८ गते । १५ औ वार्षिक साधारणसभाबाट पेट्रोलियम डिलर्स एशोसिएसनले नयाँ कार्यसमिति गठन गर्दागर्दै बिवादास्पद बनेको छ ।
बिष्णु देव साहको हैकमबादी प्रबृतिले गर्दा साधारण सभा बिवादमा परेको कुरा अध्यक्षको प्रतिस्पर्धि किशुन देब साह ले बताएका छन् ।
बैधानिक तदस्र्थ समिति गठन गरी यथासिघ्र पुरानो कार्यसमितिलाई रोक लगाउनु पर्ने कुरा पनि साह ले बताएका छन् ।
बिधान बिपरीत गर्न खोजेको निर्वाचन हामीलाई मान्य नहुने र फेरि निर्वाचन गराउन चाहे कानुनको दायरामा हामी ल्याउने छौं भने कुरा वहाले बताउनु भयो ।
बैङ्कको खाता रोक्का, आयल निगममा लाग्ने शुल्क र नगद कारोवार बन्द गरी नयाँ निर्वाचन तदर्थ समितिबाट गराउनु पर्ने माग प्रतिस्पर्धि अध्यक्षका उमेदबार किशुन देब साहको रहेको छ ।
यो संस्था भनेको बैधानिक संस्था हो । यसलाई कुनै पनि पक्षबाट अबैधानिक बन्न नदिने बिश्वासका साथ हामी अगाडि बढेका छौं र बिशुनदेव साह आफू यसपालि हार्ने पक्का भएको कारण जालझेल गरी चुनाव स्थगित गराएको र निर्वाचन अधिकृतलाई सन्योजित तरिकाले चुवाव स्थलबाट भगाएको आरोप किशुन देब साहले पत्रकार समेलन गरी बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

5 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

25 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले