+977 9854027065 | akulpdsah@gmail.com

सहकारी सुदृढ़ को लागी सक्रिय सहभागी हुनु –मेयर साह

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1226 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, माघ १९ गते । जनकपुर धाम उपमहानगर पालिका प्रमुख लाल किशोर साह ले सहकारी को मुल्य र मान्यता अधारमा रहेर सहकारीलाई चलाउन अवश्य यो तालिबान सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
सहकारी क्षमता विकास तालिमको उद्घाटन सत्र को अध्यक्षतागर्दै उक्तकुरा उहांले भन्नुभयो।
मेयर साह ले सहकारी चलाउनेहरु स्वयं मालिक, स्वयं व्यवस्थापनकर्ता, स्वयं नियन्त्रण पद्धति र स्वयं लाभ हानिको भागिदार हुने भएको वताउंदै थप्नुभयो, संस्था सुदृढ़ भएमा तपाई समाजमा मान मर्यादा पाउने भएको ले सक्रिय सहभागी होयौं ।
सुदृढ़ नेपाल सहकारी उत्थान शिला परियोजना (एन. यु. आर. ई.) द्वारा संचालित तालिममा जनकपुर धाम उप महानगर पालिकाका उप प्रमुख रिता झा ले उप महानगर पालिकामा झण्डै ५० वटा सहकारी संचालित रहेको मध्येबाट छनौटमा ८ वटा भएको बताउंदै उहांले तपाईहरु भाग्य मानी रहेको जानकारी गराउनुभयो ।
उहांले सहकारी ऐन नियम विपरीत चल्ने संस्था लाई खारेज गर्न सक्ने भएको ले सहभागीहरु दत्त चित भएर ज्ञान हासिल गर्न सुझाव दिनुभयो ।
तालिममा सहभागी संस्थामा ३ वटा कृषि सहकारी र २ वटा ऋण बचत सहकारी रहेको जनाएको छ ।
जनकपुर धाम उप महानगर पालिका आयोजक रहेको तालिम ५ दिनसम्म चल्ने सहजकर्मी सोभा महतोले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

24 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले