+977 9854027065 | akulpdsah@gmail.com

ईनारको दूषित पानी पिउन बाध्य कृष्णनगरका विपन्न परिवार

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

764 Views

प्रिंन्स मिश्रा, कपिलवस्तु
कृष्णनगर, बैशाख २९ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाका कारण हाल सम्म हजारभन्दा बढी बिरामी भईसकेका र ४ जना बिरामीको मृत्यू पनि भइसकेको छ ।
२१ औँ सताब्दीमा पनि कृष्णनगर नगरपालिका स्थित डबरामा जहाँ गरिब र बिपन्न परिवारहरु अहिले पनि ईनारको पानी पिउने गर्छन् ।
सम्वन्धित निकायले कुनै पनि चासों नदेखाउदा डबराका सैयौ जना ईनारको दूषित पानी पिउन बाध्य भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

16 घन्टा पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

21 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले