+977 9854027065 | akulpdsah@gmail.com

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन द्धारा जि.प्र.लाई ज्ञापन पत्र

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

858 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, जेष्ठ ४ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन द्धारा जिल्ला प्रशाासन कार्यालय धनुषालाई ज्ञापन–पत्र बुझाएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले नेपाली नागरिकहरुलाई गैर कानुनी रुपमा भुटानी शरणार्थी बिदेश पठाउने मानव बेचविखन जस्ता जधन्य अपराध गर्ने अपराधिहरुलाई कानुन अनुसार काठघेरामा उभ्याई नेपालको प्रचलित कानुन बमोजिम आवशयक कारवाही गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले जोडदार माग गर्दै जिल्ला प्रशाासन कार्यालय धनुषालाई ज्ञापन पत्र बुझाएका छन् ।


सो ज्ञापन पत्र बुझउनको लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला कमिटि धनुषाका अध्यक्ष शिवचन्द्र झा, युवा संघ धनुषा का अध्यक्ष शैलेन्द्र यादब, अखिल नेपाल राष्ट्रिय सो यु का स्थाई कमिटि सदस्य संतोष यादब, अखिल नेपाल राष्ट्रिय सो यु का सदस्य आर्दश मण्डल , निरज गुप्ता लगायत १० जनाले जिल्ला प्रशाासन कार्यालय धनुषालाई ज्ञापन पत्र बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

10 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

21 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले