समाजसेवी श्रीमती डा. यादवले अति–बिपन्न परिवारहरुलाई निः शुल्क कम्बल बितरण
भागचरण, जनकपुरधाम
जनकपुरधाम, माघ २४ गते । अति–बिपन्न परिवारहरुलाई निः शुल्क कम्बल बितरण गरेको छ । जनकपुरधाम उप–महानगरपालिका वार्ड न.१४ मुजेलियाको अति – बिपन्न परिवारहरुलाइ समाज सेवी डा. राम ज्ञान यादवका धर्म पत्नी श्रीमती डा. निमु यादवले वार्ड न .१४ का अति – बिपन्न धनकार टोल तथा महरा परिवारहरुको घरमा पुगि ७० थान कम्बल अति– बिपन्न परिवार तथा जेष्ठ नागरिकहरुलाइ निः शुल्क कम्बल वितरण गरेको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
3 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
