गर्भमै रहेको शिक्षा ऐनले शिक्षक आन्दोलित
भोला यादब
जनकपुरधाम, भदौ १ गते । नेपाल शिक्षक महासङघ राष्ट्रिय समिति द्धारा द्धोषित आन्दोलन गरेका छन् । लगभग ५० वर्ष पछि आउनै लागेको शिक्षा ऐनको विरुद्धमा शिक्षक महासंघ आन्दोलनमा लागेका छन् ।

शिक्ष्कहरुको छाता संगठनको महासंघले ३० वुँदे माग राखी आन्दोलनका कार्यक्रम अगाडि सारेका छन् । शिक्षकको हकहितलाई लत्याउदै आउन लागेको शिक्षा ऐनको विरोध स्वरुप देशभर शिक्षा मन्त्राल्यमा ज्ञापन पत्र बुझउने कार्यक्रम तहत आज मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि महासंघमा आवद्ध संघ संङगठन राहत लगायत शिक्षक व्यानहरु शिक्षा मंत्री महेश यादबलाई ज्ञापन पत्र बुझाएका छन् ।
कमेन्ट गर्नुहोस्
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
6 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
1 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
2 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
2 महीना पहिले
संवाददाता
