+977 9854027065 | akulpdsah@gmail.com

नेपाली कांग्रेस रौतहट ले फागुन ३ गते सदरमुकाम गौरमा बिरोध प्रदर्शन गर्ने तयारी

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1392 Views

रश्मि पटेल, रौतहट
रौतहट, माघ २९ गते । नेपाली कांग्रेस रौतहट ले फागुन ३ गते सदरमुकाम गौरमा ओली सरकारको असबैधानिक कार्यको बिरुद्धमा लाखौ जानताको उपस्थितमा बिरोध प्रदर्शन गर्ने तयारीमा जुटेको छ ।
पार्टी सभापति कृष्णा यादवको अध्यक्षता सहभागी पार्टी नेता,कार्यक्रताको उल्लेखनीय सहभागिताले गौर नगरपालिकाको बी.पी.चौकमा मेयर अजय गुप्ता द्वारा शिल्यानस गरिएको घण्टा घर लाई निर्माण कार्य तत्काल रोक्न दबाब बढाउन र गौर राईस मिल्स यथासीघ्र सार्बजनिककरण गराउन गराउने कार्यमा सक्रीय भूमिका खेल्न सामुहिक निर्णय गरिएको छ ।
असबैधानिक कार्यको विरुद्धमा आन्दोलन र गौर नगरपालिकाका मेयर गुप्ता द्वारा विकासको नाउमा बिनाश कार्यको बिरुद्धमा संग संगै आन्दोलन गर्ने चेतावनी सहितको निर्णय गरिएको हो ।
सहभागी बैठकमा पूर्ब माननीय सुनील यादव मेयर शेख सकील , मेयर शेख वकील, मेयर राम सनेहि, मेयर धीरेंद्र सिंह ,मेयर श्याम प्रसाद यादव, मेयर गोपाल यादव ,दुर्गाभगवती गाँव पालिकाका प्रमुख अरुण साह ,पार्टी महासमिति सदस्य रामचन्द्र गिरी,देवचन्द्र मिश्र, राजनीति विश्लेषक चिरंजीबी प्रसाद सिंहलगाएतका सायकड़ौ कार्यक्रताको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

23 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले