सर्लाहीमा कांङ्गेसको महासमिती रौनक ,ः कतै सर्वसहमत कतै चुनाव
सन्जु कर्ण, सर्लाही,
सर्लाही, कार्तिक २३ गते । सर्लाहीमा नेपाली कांग्रेसको महासमिती सदस्य चयनको लागी भेला तथा छलफल सुरु भएको छ । सर्लाही क्षेत्र नं.१ मा महासमिती सदस्यको लागी सर्वसहमती हुन नसके पछी चुनाव हुने भएको छ । चुनावको लागी हिजो (बुधवार) मनोनयन भएको र भोली (शुक्रवार) चुनाव हुने नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले बताउनु भयो ।
सर्लाही क्षेत्र नं.२ मा भने संस्थापन पक्ष र ईत्तर पक्ष विच कुरा नमिले पछि बिवाद भएको छ । संस्थापन पक्षले सर्वसहमत चयन गरेपनी ईत्तर पक्षले नमाने पछी त्यहाँ बिवाद भएको हो ।
सर्लाही क्षेत्र नं.३ मा भने सर्वसहमत भएको छ । सर्लाही क्षेत्र नं.३ को बरहथवामा भएको भेलाले ११ जाना महासमीती सदस्य चयन गरीएको नेपाली कांग्रेस सर्लाहीका सचिव कार्कीले बताउनु भयो ।
प्रत्यक्ष महिला तर्फ श्री यशोदा देवी निरोला चालीसे, श्री माया कार्की बस्नेत, खुलातर्फ श्री हरेश प्रसाद महतो, श्री विनोद खनाल, श्री कृष्णदेव यादव, श्री राम प्रसाद मैनाली, श्री सुरेन्द्र दास कथबनिया, खस आर्य तर्फ श्री कृष्णराज रायमाझी, आदीवासी जनजाती तर्फ श्री सोनी कुमारी बम्जन, मधेशी महीला तर्फ श्री रन्जु कुमारी ठाकुर र खुला तर्फ श्री राम बाबु राय यादव महासमीती सदस्य चयन भएका छन् ।
उता सर्लाही क्षेत्र नं.४ मा भने यस अघीनै महासमीती सदस्य चयन भईसकेका छन् ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
4 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
