+977 9854027065 | akulpdsah@gmail.com

कांग्रेस मधेश प्रचार विभाग प्रमुख गुप्ता सम्मानित

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

650 Views

कमल साह
जनकपुरधाम,पुस ८ गते । नेपाली कांग्रेस मधेश प्रदेश सम्मेलनले प्रचार विभाग प्रमुख नितेशकुमार गुप्तालाई सम्मानित गरेको छ ।
प्रदेश सम्मेलनको उत्कृष्ट प्रचारप्रसार गरेकोमा प्रदेश सभापति कृष्णप्रसाद यादवले गुप्तालाई सम्मान गरेका हुन् ।
सम्मेलनको बन्दसत्रमा गुप्ताको कामको सबै नेताहरूले प्रशंसा गरेका थिए। शारीरिक अपांगता भए पनि पार्टीको लागि गुप्ता अहोरात्र खट्ने गरेको नेताहरूको भनाइ छ ।
गुप्ताको नेतृत्वमा कांग्रेस मधेश प्रदेशले प्रदेश सम्मेलनको प्रचारप्रसार मैथली, भोजपुरी, नेपाली र बाजिका गरी चार भाषामा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

4 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

24 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले