हरिवनमा रास्वपाको प्रदर्शन
सन्जु कर्ण, सर्लाही,
सर्लाही, पुस १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सर्लाहीको हरिवनमा प्रदर्शन गरेको छ । सरकारले ललितपुरको बालकुमारी घटनामा दुई युवा ः वीरेन्द्र साह र सुजन राउतको विना कारण हत्या गरेको भन्दै रास्वपाले पूर्व–पश्चिम राजमार्गस्थित हरिवनमा ¥याली निकालेर प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजीसहित उहाँहरुले राजिनामा माग गरे । प्रदर्शनमा रास्वपाका नगर सभापति विनय न्यौपाने, प्रदेश सभा सदस्य इन्द्रजित महतो, भर्खरै कांग्रेसबाट रास्वपामा प्रवेश गर्नुभएका रामहरि न्यौपाने, जिल्ला संयोजक पन्तबहादुर स्याङतान, क्षेत्रीय सभापति रत्नप्रसाद भट्टराई, बाबुराम घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
4 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
24 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
