प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ट पत्रकार श्री नेपाली सम्मानित
कमल साह, जनकपुरधाम
जनकपुरधाम, फागुन ७ गते । प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ट पत्रकार राजेश्वर नेपाली आज एक समारोह बीच सम्मानित भएका छन ।
बरिष्ट पत्रकार श्री नेपाली नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम को अध्यक्ष पनि हुनुहुन्छ ।
त्रिभुवन विश्व विद्यालय कीर्तिपुर काठमाण्डौ स्थित हिन्दी विभाग प्रमुख डा. संजिता वर्मा द्वारा स्थापित अपराजित फाउण्डेशनबाट सो सम्मान पत्र बरिष्ट पत्रकार तथा साहित्यकार राजेश्वर नेपालीलाई सम्मान गरिएको छ ।
डा. वर्मा को फाउण्डेशनद्वारा हरिहर–सावित्री स्मृति पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी नेपाली लाई पुरस्कृत गरिएको छ । उहाँलाई प्रमाण पत्र संगै खाँदा र नगद ५ हजार दिएर सम्मानित गरिएको छ ।
अपराजिता फाउण्डेशनद्वारा प्रदान गरिएको स्मृति पुरस्कारमा ‘तपाई हिन्दी पतकारिता एवं हिन्दी सेवा माध्यम ले नेपालमा हिन्दी भाष र साहित्यको श्रीवृद्धि उल्लेखनिय योगदानका कदर गर्दै हरिहर –सावित्री स्मृति पुरस्कारबाट सम्मानित गरिएको भनिएको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
21 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
