पत्रकार कमल साहद्वारा आमाहरुलाई खाना
कमल साह, जनकपुरधाम
जनकपुरधाम, फागुन ७ गते । फागुन ७ गते को अवसरमा खोजबीन साप्ताहिकका सम्पादक कमल साह ले वृद्धा आमाहरुलाई आज खाना खुवाएका छन ।
पत्रकार कमल साह र उहाँका श्रीमति सुशिला देवी साह आज बिहान जानकी वृद्धाश्राम पुगेर आमाहरुलाई दुई छाक पुग्ने गरि चामल,दाल,तरकारी,मशाला लगायतका समान प्रदान गरिएको छ ।
माघ शुक्ल पक्ष सप्तमी तिथिको अवसरमा उनिहरु सो रासन उपल्बध गराउनु भएको छ ।
वि.सं. २०५३ सालदेखि संचालित जानकी वृद्धा आश्रममा हाल १८ जना वृद्धा आमाहरु छिन ।
जानकी वृद्धा आश्रममा कार्यरत कर्मचारीहरुको अवस्था विजोग रहेको छ । उनिहरुले एक वर्षदेखि तलब पाउन सकेका छैनन् ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
21 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
