+977 9854027065 | akulpdsah@gmail.com

ए.स.कर्मचारी संगठनमधेश प्रदेश द्धारा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मा.माधव कुमार नेपाल लाई कलेन्डर हस्तान्तर

5 महीना पहिले प्रकाशित

Akul Prasad Sah

572 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, जेष्ठ ८ गते । ए.स.कर्मचारी संगठन मधेश प्रदेशको कार्य समितिको महासचिब सुरेश कुमार रोहीताको अगुवाईमा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मा. माधव कुमार नेपाल लाई कलेन्डर हस्तान्तर गरेको थियो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका श्रदय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मा. माधव कुमार नेपाललाई एकीकृत सरकारी कर्मचारी संगठन, मधेस प्रदेशको तर्फबाट जनकपुरधाममा स्वागत गरेको थियो ।
यस कार्यक्रममा पार्टीका सचिवालय सदस्य रामचन्द्र झा, स्थायी समिति सदस्य मा. रत्नेश्वर गोइत, मा. कृषि मन्त्री गोविन्द न्यौपाने, मा.श्रम तथा यातायात मन्त्री बेचि लुङ्गेली लगायत उपस्थिति रहेको थियो ।
सो कार्यक्रमा राष्ट्र सेवक कर्मचारीका बिबिध बिषयमा छलफल गरी सङगठन मधेश प्रदेशको तर्फ बाट न्याँ वर्ष २०८१ को प्रकाशीत कलेण्डर समेत उहार स्वरुप प्रदान गरेको थियो ।
सो कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठन नेपाल मधेस प्रदेश कार्यसमितिका साथीहरु जितनरायन यादव ,रन्जित सिंह, मनिश कर्न ,रामसरुप यादव ,दिलिप यादव , दिपेन्द्र दास , रामलोचन यादब लगाईत उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

प्रकृति तथा संस्कृति संरक्षणमा स्वतन्त्र राष्ट्रसेवक क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज २२ गते । प्रकृति तथा संस्कृति संरक्षणका लागि स्वतन्त्र राष्ट्रसेवक कर्म..

15 घन्टा पहिले

शरदीय नवरात्रामा राममन्दिर क्षेत्र वेहुली झैं सजाईयो

कमल साहजनकपुुरधाम,असोज २० गते । बडा दशैं अवसरमा यतिखेर श्री राम मन्दिर क्षेत्र बेहुली झैं श्रृंगारिको छ । शरदीय न..

2 दिन पहिले

राजदेवी मन्दिरमा बेलतोरी र बोकावली एकै दिन हुने

कमल साहजनकपुरधाम,असोज २० गते । यसपालीको बड़ादशैंमा दुर्गा माताको आगमन र विदाईले राष्ट्र र समाजको लागि अशुभको संक..

2 दिन पहिले

ममता तेक्वान्दो दोजाङ्गद्वारा महिलाहरुको लागि आत्मरक्..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज २० गते । ममता तेक्वान्दो दोजाङ्गद्वारा महिलाहरुको लागि आत्मरक्षाको महत..

2 दिन पहिले

‘राजनीतिबाट मात्र दलितको मुक्ति सम्भव’

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज २० गते ।  । तत्मा कर्मचारी समाज धनुषाले विजयादशमी, शुभ दीपावली र छठ पर्व..

2 दिन पहिले