एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, परित्याग गरे मधेश प्रदेशका महासचिव सुरेश कुमार रोहिताको घोषणा

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, भाद्र २७ गते । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेश कार्यसमितिको महासचिव सुरेश कुमार रोहिताले परित्याग गरेका छन् ।
मिति २०८० जेष्ठ ६ गते एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेशको प्रथम अधिवेशन वाट प्रदेश कार्यसमिति को महासचिव सुरेश कुमार रोहिता लगाय सम्पूर्ण कार्यसमिति सवंसम्भत रुपमा निर्वाचीत भई मधेश प्रदेश का सदस्य एवम आमकर्मचारीहरुको हितमा कार्य गर्दै आईरहेकोमा पछिलो समयमा मधेश प्रदेश द्धारा गरिएका हरेक कार्यक्रमहरु सगठनका केन्द्रीय अध्यक्ष र महासचिबले रोकन र दबाब दिने अवैधानीक कार्यक्रम भन्दै आमसदस्यहरुमा भ्रम पैदागरी कार्यक्रम रोक्न षडयन्त्र गर्ने , प्रदेश कार्य समिति लाई कुनै किसिमको जानकारी नदिई, प्रदेशको बाईनरमा केन्द्रीय अध्यक्ष र महासचिबहरु मधेशमा स्वयम उपस्थिती भई गुठगत भेला गर्ने लगायतमा गतिबिधीले मधेश प्रदेश कार्यसमिति र सदस्यहरुलाई क्षयीकरण तर्फ धकलने प्रयत्न गरेको महासचिब रोहिताले जानकारी गराए ।
एकीकृत सरकारी कर्मचारी संगठन,नेपाल मधेश प्रदेश सगठनका अधिकास केन्द्रीय पदाधिकारी–सदस्यहरु निसक्रीय रहेकाले दिन प्रतिदिन समग्रह संगठन क्षयीकरण भैरहेको लगायतका बिषयमा छलफलगर्ने यहि मिति २०८१–५–२५ गते आयोजना गरिएको मधेश प्रदेशका कार्यसमितिको बिस्तारीत भर्चुयल बैठकले हालको नेतृत्तवाट सगठन अगाडि बढन नसकिने निष्कर्षमा पुगी एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेशकका कार्यसमितिलाई सोतन्त्र राष्ट्रयसेवक कर्मचारी सगठन नेपालमा रुपान्तरण गरि सोहि सगठन मार्फत क्रियासिल रहने निर्णय समबन्धीत सबै मा महासचिब रोहिताले जानकारी गराउनु भएको छ ।
नेपालको सबिधानद्धारा पदतहक अधीकार एवम संघ प्रदेश र स्थानिय तहका ऐन. निवाबली मार्फत आम राष्ट्रसेवकहरुको पेशागत हक हित र अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै कानुनद्धारा प्राप्त ट्रेड युनियन अधिकार लाई राष्ट्रसेवक, जनता र राष्ट्रको हितमा उपयोग गर्ने गरी राष्ट्रय स्तरको पेशागत ट्रेड युनियनको रुपमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल २०८१ भाद्र १६ गते का दिन श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागमा दर्ता भई क्रियाशिल हुदा आम न्याय प्रेमी राष्ट्रसेवक कर्मचारीहरुको आशा तथा भरोषाको केन्द्रीय बिन्दु सोतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालमा आवध भई क्रियाशिल हुन् घोषण गरेका छन् ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
6 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
6 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
17 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
18 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
18 दिन पहिले
संवाददाता
संवाददाता

