+977 9854027065 | akulpdsah@gmail.com

मिथिलाको पुन्य भुमि जनकपुरधाममा रामकथाको धमाल मचने हुन

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1223 Views

कमल साह
जनकपुरधाम,फागुन १२ गते । अगामी ३ मईदेखि ११ मईसम्म प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा श्री राम कथा ले धमाल मचाउने छन ।
ी राम कथाकार धुरन्धर विद्वान मुरारी बापु द्वारा नौ दिनसम्म यहा राम कथा प्रवच्चन हुने तिथि मिति निश्चित भएको छ ।
मुरारी बापु को श्रीमुखरविन्दबाट हुने रामकथाका लागि तीन स्थानको स्थलगत निरिक्षण भएको जानकारी जनकपुरधाम उद्योग बाणिज्य संघ का पूर्व अध्यक्ष निर्मल कुमार चौधरी ले जानकरी गराउनु भयो । उहाँले रामकथा स्थलको लागि जानकी मन्दिर प्रांगन,बारहविघा मैदान र तिरहुतिया गाछिलाई आयोजकहरुले निरिक्षण गरिसकेको जनाएका छन । ति तीन वटै ठाउँमा सबभन्दा बढी उपयुक्त तिरहुतिया गाछिलाई ठहराको जनाएको छ ।
यहाँ चारैतिरबाट घेरिएको ले त्यहाँशान्ति सुरक्षा समेत रहने भएको ले उपयुक्त मानिएको छ ।
जानकीमंदिरको ठाउँ सांघुरो रहेको ले अनुपयुक्त स्थान उनिहरुले ठानेका छन ।
ी राम कथामा बाहिरबाट आउने शिष्य् तथा अजमानको लागि यहाँ होटलहरु बुकभई सकेको छ । यसपाली आयोजन हुनलागेको राम कथाका मुख्य अजमान भारत मुजफ्फरपुर निवासी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

23 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले