+977 9854027065 | akulpdsah@gmail.com

नेपाल चेम्बर अफ कमर्स हरिवनको कार्यसमितिको सपथग्रहण तथा भबन शिलान्यास कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1476 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, फागुन २८ गते । नेपाल चेम्बर अफ कमर्स हरिवनको कार्यसमितिको सपथग्रहण तथा भबन शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ ।
हरिवन ११ बासाटोलमा रहेको संस्थाको आफ्नै जग्गामा भवनको शिलान्यास गरिएको हो । आजको कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेश काजी श्रेष्ठले शिलान्यास गर्नुभएको हो ।
शिलान्यास पश्चात ड्रिम होटलको सभाहलमा कार्यसमितीको सपथग्रहण गराईएको नेपाल चेम्बर अफ कमर्स हरिवनको सचिव गोबिन्द बुढाथोकीले बताउनु भयो ।
नेपाल चेम्बर अफ कमर्स हरिवनको तदर्थ समितीले यहि फगुन २३ गत्ते कृष्ण ओम पोतेको अध्यक्षतामा २५ सदस्य कार्यसमिती चयन गरेको थियो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कृष्ण ओम पोतेको अध्यक्षतामा भएको यस कार्यक्रमका प्रमुख अतिथी नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेश काजी श्रेष्ठ हुनुहुन्थ्यो त्यसैगरी बिशिस्ट अतिथिहरुमा नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य निरज श्रेष्ठ, हरिवन नगरपालीकाका उपमेयर रेणुका पौडेल, प्रदेश न.२ चेम्बर अध्यक्ष पवन कु. ठाकुर , बरिष्ठ उपाध्यक्ष कृष्ण जङ्ग कार्की (निराजन) , प्रदेश उपाध्यक्ष रामा शंखर साह , प्रदेश सदस्य सीता केसि , प्रदेश सदस्य दिनेश ओम पोते, सर्लाही जिल्ला अध्यक्ष्य राम भक्त प्रधान , संजिता घिमिरे, पद्यमा मोक्तान, बिदुर प्याकुरेल ,डाकुरथाथ खतिवडा , भरत कार्की , चुडामणिा वाग्ले , केशव ढकाल , उत्तर कु.मैनाली , राम प्रसाद घिमिरे, बाबुराम घिमिरे, सुमन सिन्दाली, रमेश चौलागाईं, बालकृष्ण गौतम लगायत हरिवन चेम्बरका सदस्य तथा आजिबन सदस्यहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
नेपाल चेम्बर अफ कमर्स हरिवनको भवनको लागी नेपाल चेम्बर अफ कमर्स प्रदेस २ का सदस्य दिनेश ओम पोतेले जग्गा दान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

23 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले