महिला नेतृ लक्ष्मी भण्डारी को निधन
कमल साह, जनकपुरधाम
जनकपुरधाम, चैत्र १७ गते । प्रेस युनियन धनुषाका सदस्य रहि सक्नु भएकी, नेपाली कांग्रेस धनुषाका संघर्ष शिल महिला नेतृ एवं राष्ट्रीय सभा सदस्य लक्ष्मी भण्डारी अब हाम्रो बीच रहनु भएन ।
जुझारू नेतृ भण्डारी को असामयिक निधन प्रति नेपाली कांग्रेस धनुषा गहिरो दुखः व्यक्त संगै हार्दिक सम्वेदना प्रकट गरेको छ ।
नेपाली कांग्रेस धनुषा का सभापति महेश शंकर गिरी द्वारा प्रकाशित विज्ञप्ति मा भनिएको छ, स्व. भण्डारी को असामयिक निधनमा १२ दिनसम्म सोक पुस्तिका राख्ने र १३ औं पुन्य तिथि मा श्रधांजलि सभा आयोजना गरिने छ.।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
3 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
23 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
