“नसक्ने कुरा” मिडियामा
गायक राजीन भण्डारीको नसक्ने कुरा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आर्यन र एरिनाको मोडलिङ्ग रहेको उक्त गीतको निर्देशन प्रदीप सिं थापाले गर्नुभएको हो ।
गीतमा फौदा केसी विन्दासको शब्द, श्रीकृष्ण बम मल्लको संगीत तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । आधुनिक लयको गीत नसक्ने कुरामा युवावस्थामा प्रेमी प्रेमिकाको आर्थिक अपेक्षासंग जोडिएका कारण सिर्जना हुने मतभेदलाई प्रेरक ढंगले प्रस्तुत गरेको छ । म्युजिक भिडियोको शार्प भिजन मिडिया लगनखेलले उत्पादन गरेको हो भने छायांकन राम केसीले गर्नुभएको हो ।
कमेन्ट गर्नुहोस्
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
8 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
21 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
23 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
2 महीना पहिले
