+977 9854027065 | akulpdsah@gmail.com

जन सार्क समन्वय मञ्चमा कार्यसमिति चयन

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

2227 Views

जन सार्क समन्वय मञ्चले न्या कार्यसमिति चयन गरेको छ । दक्षिण एसियाली राष्ट्रका जनताविच सुमधुर संबन्ध स्थापित गर्ने उद्देश्यले गठित जन सार्क समन्वय मञ्च ले नेपालको साधारण सभा मा १५ सदस्यीय न्याँ समिति सर्वसहमतीबाट चयन भएको छ । सभापति मा हरिवहादुर बि.सी., उपसभापतिमा तुलसी प्रसाद तिलसी प्रसाद तिम्सिना, महासचिब मा संतोष कुमार घिमिरे, संचार सचिब तथा प्रवक्ता मा भरत ढकाल, अन्तराष्ट्रिय सचिब मा गोपाल नेपाल, कोषाध्यक्षमा उमा तिमिल्सिना मरहठा, सदस्यहरुमा कमल बाबु परियार, जगदिश भटराई, अ¥सरा खत्री, चण्डिका कुमारी राय, शोभा गिरी, देवी खड्का, शान्ति गिरी भारती, बालकृष्ण प्रसाद, चन्द्रमान श्रेष्ठ चयन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

9 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

2 महीना पहिले