साहको पहलमा विदेह नपामा स्वस्थ्य सामाग्री वितरण
मिथिला समाचारदाता
जनकपुरधाम, ३१ बैशाख । जनता समाजवादी पार्टीका कान्द्रिय सदस्य तथा सहकारी बिभाग केन्द्रीय संयोजक संजय साहको पहलमा बुधवार विदेह नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
साहले समाजिक बिकास मन्त्रालय अन्त्रगत आपूर्ति महाशाखाबाट समानवय गरेर कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागी पीपीई ७ थान,एन ९५ मास्क १० थान, थर्मोगन (ज्वरो मापन गर्ने), सर्जिकल मास्क ६०० पिस, १० लिटर सेनिटाइजर,ग्लोब्स सहितका स्वास्थ सामाग्री बिदेह नगरपालिका मेयर बेचन दास र प्रमुख प्रशाकीय आधिकृत संजिव साहलाई हस्तान्तरण गरेका छन् ।
बिदेह नगरपालिकामा पर्ने स्वास्थ्य चौकी लगायतको स्वास्थय निकायमा सो सामाग्री वितरण गरिएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीहरु बिदेह नगरपालिकामा रहेको एक क्वारेनटाइन हस्तान्तरण गर्नुभएका छन् ।कार्यकर्ममा सबै उपस्थित सबै स्वास्थ्य संयोजक राम गुलाम कर्न , स्वास्थ्यकर्मि बिनोद शर्मा लगायत सबै स्वास्थ्य कर्मचारीको उपस्थित थियो ।
कमेन्ट गर्नुहोस्
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
1 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
1 महीना पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
1 महीना पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
5 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
5 महीना पहिले
