+977 9854027065 | akulpdsah@gmail.com

कविता : नदेऊ धोखा

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

919 Views

       कविता

    नदेऊ धोखा

लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा


जो गर्छ चोरी बैमानी ।
त्यसले गर्छ काम मनमानी ।।
राम्रो काम गर्नमा दिन्छ धोखा ।
जति खेर खोज्छ आफ्नै मौका ।।

             त्यस्तो व्यतीलाईलाई ईन्सान भन्ने कि शैतान ।
             जति खेर अरुलाई गर्न खोज्छ अपमान ।।
             त्यसलाई आफ्नै भन्ने कि सौता ।
             जति खेर खोज्छ आफ्नै मौका ।।

त्यस्तो मान्छेलाई भगवानले कहिल्यै गर्दैन माफ ।
एक न एक दिन उसलाई दिन्छ नै अभिसाफ ।।
बन्छ नै एक दिन उ बलिको वोका ।
जति खेर खोज्छ आफ्नै मौका ।।

             सबैको भावना बुझ मनको ।
             न देखाउ घमण्ड धनको ।।
             एक दिन खुल्छ नै परलोक को ढोका ।
             त्यसैले नखोज जति खेर आफनै मौका ।

 

लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

15 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले