+977 9854027065 | akulpdsah@gmail.com

कविता ः असल शुसासन

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1689 Views

कविता ः असल शुसासन

लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा

जनक बुद्धको देशमा छैन अनुशासन
अन्याय अत्याचार गर्ने हाम्रै नेता प्रशासन

सानो तिनो काममा लिन्छ घुस कमिशन
कहिले आउछ देशमा असल सुशासन

नेताचोर रहेको भ्रष्ट कर्मचारी
आफनै निजी ठान्ने सम्पति सरकारी

गरीब निमुखा माथी गर्ने कठोरशासन
कहिले आउछ देशमा असल सुशासन

सानो झुप्रो भएकोलाई ठुलो सहरमा घर
गरिब जनतालाई चुस्छ बढाएर कर

पाउदैनन् न्याय जति, बसे अनसन
कहिल्े आउछ देशमा असल सुशासन

उठ उठ जनता जनार्धन नगर ढिला
चोर गुण्डा शैतानलाई ढोकी देउ किला

जसरी कंशलाई गरेथ्यो कन्हैया किशन
अनि मात्र आउछ, देशमा सुशासन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

12 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

25 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

27 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले