कविता ः शुभकामना
कविता ः शुभकामना
दशैं, छठ, तिहारको सबैलाई छ शुभकामना ।
पुरा गरोस माँ भवानी सबैको मनोकामना ।।
सबैको जीवन सधै रहोस् स्वास्थ र हरीयाली ।
कहिल्यै नपाओस कसैले दुःख कठिनाई ।।
सधै मनमा पलाइरहोस माया प्रेमको भावना ।
पुरा गरोस माँ भवानी सबैको मनोकामना ।।
वुद्ध जस्तो पवित्र मन होस् हिमाल जस्तै अटल ।
जनक झै ज्ञानी बनोस् चन्द्रमा झै शितल ।।
दिईरहोस सबैलाई फुलझै बासना ।।
पुरा गरोस माँ भवानी सबैको मनोकामना ।।
उज्जवल होस् जीवन प्रफुल रहोस् मन ।
बसी जाओस मा भवानी सबैको कनकन ।।
सधंै अगाडी बढिरहोस् गरेर समना ।
पुरा गरोस माँ भवानी सबैको मनोकामना ।।
कमजोरलाई शक्ति दिउन असहायलाई ज्ञान ।
गरीबदुखी अनाथलाई गरुण कल्याण ।
गरिरहोस् निति नियम अनुसाशनको पाल्ना ।।
पुरा गरोस माँ भवानी सबैको मनोकामना ।।
लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
5 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
