कविता ः हामी असल साथी
कविता ः हामी असल साथी

लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा
फुलको बगैचामा भमराको हुल ।
आउ साथी सँगै जाउ स्कुल ।।
सँगै पढी लेख्छु सँगै गाउछु ।
सबै मिलीजुली सँगै बस्छु ।।
सरगुरुआमालाई हामी ढोग्छौं ।
उहाँसंग आशिर्वाद हामी लिन्छौ ।।
कहिल्यै झुठो नवोल्ने लिन्छौं शपत ।
साथीलाई मदत गछौं आएमा विपत ।।
कहिल्यै साथीलाई हामी दिदैनौ धोखा ।
हामी पनि मदत लिन्छौ आएमा मौका ।।
हामी सबै साथीभाई हौ एक्कै ।
राम्रो बनी हामी देखाउछौ पक्कै
देखाउछौ पक्कै ।।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
3 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
