+977 9854027065 | akulpdsah@gmail.com

कविता ः रक्सि मानिसको के हो ?

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

887 Views

          कविता ः

रक्सि मानिसको के हो ?

 

रक्सि जीवन विगार्ने पेय हो ।
पिए पछि भन्ने जय हो ।।

स्वास्नीको सिन्दुर पुछने यो रक्सि ।
समाजमा नराम्रो बनाइदिने यो बोक्सी ।।
कसैको इज्जत प्रतिष्ठा नगर्ने क्षय हो ।
पिए पछि भन्ने जय हो ।।

आमाबुवाको धन मास्ने दुष्ट हो ।
आफन्तहरुबाट टाढा राख्ने रुष्ट हो ।।
दुख कष्ट तिर धकेल्ने समय हो ।
पिए पछि भन्ने जय हो ।।

नारीलाई इज्जत नगर्ने रावन हो ।
नारीको चिरहरण गर्ने दुशासन हो ।।
दिमाग भ्रमित गर्ने भय हो ।
पिए पछि भन्ने जय हो ।।

बच्चाहरुलाई शिक्षाबाट बंचित गर्ने कंश हो ।
आफ्नो परिवारलाई जिउदै
जलाउने होलिकाको वंश हो ।।
नरक भोगाउने निश्चित तय हो ।
पिए पछि भन्ने जय हो ।।

लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

9 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

22 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

24 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

2 महीना पहिले