गणिनाथ श्री गोविन्दको मन्दिर गढीमाईमा शिलान्यास
कमल साह
जनकपुरधाम,असार २४ गते । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर स्थित गोविन्दधाममा श्री गणिनाथ महाराज श्री गोविन्द भगवानको मन्दिर शिलान्यास सम्पन्न भयो ।
कानु समाज नेपाल जिल्ला कार्यसमिति रौतहटको आयोजनामा निर्माण हुन लागेको सो मन्दिरको शिलान्यास कानु समाज नेपालका अध्यक्ष किशोरी प्रसाद कानु ले एक समारोह बीच गर्नुभयो ।
निर्माण हुने उक्त मन्दिरको गुम्बजसमेत ७ तल्लेको हुने जनाएको छ । मन्दिर निर्माणमा झण्डै ५१ लाख खर्च हुने अनुमान वरिष्ठ उपाध्यक्ष रामसागर साह बताउनुभयो ।
गत सोमबारका दिन शिलान्यास कार्यक्रम राखिएको थियो । तर, विहान ८ बजेदेखि आरम्भ भएको वर्षा नरोकिने काँटछाँट देखेर शिलान्यास कार्यक्रम पाल भित्रमै आयोजन गरियो । उक्तदिन दिउँसो २ बजेसम्म पानी परेको थियो ।
मन्दिर निर्माणका लागि सोही गाउँका वासिन्दा एवं कानु समाज नेपालका बरिष्ठ उपाध्यक्ष रामसागर साहले केहिदिन अगाडी एक कठ्ठा जमिन उपलब्ध गराउनु भएको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
16 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
