+977 9854027065 | akulpdsah@gmail.com

रामजानकी को गृह प्रवेशमा नेपालको छ पालिका छुट्टी घोषणा

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

792 Views

कमल साह
जनकपुर धाम,माघ ८ गते । श्रीरामजानकी को गृह प्रवेशमा नेपालको छ पालिका ले छुट्टी घोषणा गरियो ।
त्यसमा धनुषाका नगराईन नपा र शहिद नपा, महोत्तरीका जलेश्वर नपा र मनराशीसवा नपा, सप्तरी को राजविराज र लुम्बिनी को एक पालिका ले श्री रामजानकी को उत्सव मनाउन आज सोमबार सर्वजानीक विदा दिएका छन् ।
झन्डै ५ सय वर्ष पछि रामजानकी नव महलको यज्ञ भईरहेको खबर सुनेर समग्र जनकपुर क्षेत्र हर्षमा डुबेका छन ।
यसै क्रममा जनकपुरधाम २३ बेलामा नगर परिक्रमा ,भजन संकिर्तन, संधिया आरति र अन्तमा भण्डारा कार्यक्रम राखिएको आयोजक वडा अध्यक्ष राघवेन्द्र साह ले बताएका छन् ।
भारतका अयोध्यामा श्रीरामजानकी को गृह प्रवेश भएको कारणले आज जनकपुरधाम जानकी मंदिर का महन्थ राम तपेश्वर दास ले सार्वजनीक विदा दिनको लागि मु्ख्यमन्त्री ज्यु लाई एक पत्र बुझइएको थियो तर श्रीरामजानकी को गृह प्रवेशमा पनि ८ गते सार्वजनीक विदा दिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

4 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

24 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले